Overview
| जग्गाको मुख: | ३०/३४ फिट। |
|---|---|
| जग्गाको मोडा: | उत्तर, पश्चिम, दक्षिण र पूर्व फर्केको। |
| जग्गाहरु: | ८/९/१०धुर देखि ११ धुर सम्म। |
| बाटो: | २० फिट बाटो। |
| मुल्य रू: | १२०००० हजार धुर देखि १,४०००० हजार धुर सम्म रहेकाे छ |
Description
यस प्लटिंग भित्र ८ धुर देखि ११ धुर सम्मका ८० वटा टुक्रा जग्गाहरु रहेका छन्।
यो जग्गा माहेन्द्र राजमाग्ग बाट २ कि. मिटर भित्र रहेको छ
बिजुली बत्ति , पानी, इन्टरनेट सबै सुविधा पुगिसकेको ठाउँमा रहेको यो प्लटिंगमा घर बनाएर बस्नका लागि अत्यन्तै उपयुक्त रहेको छ।
यहाँ देखि स्कुल , कलेज ,हस्पिटल पनि नजिकै रहेको छ।
आवत जावतको लागि यातायातको सुबिधा पनि राम्रो रहेको छ।ष
बिधुतको ४ फेस लाईन पनि यस प्लटिंगमा रहेको छ।
पैसा नपुगेको अवस्थामा ५०% सम्म Finance मा लिन पनि सक्नु हुन्छ र ८ महिनाकाे भाका पाहुनुहुनेछ।
Location
Indrapur, Koshi HaraichaMap
Video
Amenities
- इन्टरनेट
- कलेज
- पानी
- बिजुली बत्ति
- स्कुल
- हस्पिटल
Useful Data
Gallery


