Overview
| जग्गाको मुख: | ३० फुट भन्दा माथी |
|---|---|
| जग्गाको मोडा: | उतर,पुब,दक्षिण |
| जग्गाहरु: | ८ ,9,10 धुर |
| बाटो: | पिच |
| मुल्य रू: | ९०००० देखि १३०००० |
Description
यस प्लटिंग भित्र ८ धुर देखि १० धुर सम्मका ६० वटा टुक्रा जग्गाहरु रहेका छन्।
यो जग्गा महेन्द्र राजमार्ग बाट ४कि. मिटर भित्र रहेको छ।
बिजुली बत्ति , पानी, इन्टरनेट सबै सुविधा पुगिसकेको ठाउँमा रहेको यो प्लटिंगमा घर बनाएर बस्नका लागि अत्यन्तै उपयुक्त रहेको छ।
यहाँ देखि स्कुल , कलेज ,हस्पिटल,बार पनि नजिकै रहेको छ।
आवत जावतको लागि यातायातको सुबिधा पनि राम्रो रहेको छ।ष
बिधुतको ४ फेस लाईन पनि यस प्लटिंगमा रहेको छ।
पैसा नपुगेको अवस्थामा ५०% सम्म Finance मा लिन पनि सक्नु हुन्छ र ६ महिनाकाे भाका पाहुनुहुनेछ।
Location
Video
Amenities
- इन्टरनेट
- कलेज
- पानी
- बिजुली बत्ति
- स्कुल
Gallery






