Overview
| जग्गाको मुख: | ३० देखि ३२ फिट |
|---|---|
| जग्गाहरु: | ९,१० धुर र १कठा |
| बाटो: | २०५" फुटे Highway र २० फुटे शाखा पिच बाटोले छुएको। |
| मुल्य रू: | ९००००० नौलनख धुर देखि ४५००००धुर सम्का |
Description
यस प्लटिंग भित्र ९ धुर देखि २० धुर सम्मका २५ वटा टुक्रा जग्गाहरु रहेका छन्।
यो जग्गा मोरङ जिल्ला बिराटचाेक महेन्द्र राजमार्ग अगाडि रहेको छ।
बिजुली बत्ति , पानी, इन्टरनेट सबै सुविधा पुगिसकेको ठाउँमा रहेको यो प्लटिंगमा घर बनाएर बस्नका लागि अत्यन्तै उपयुक्त रहेको छ।
यहाँ देखि स्कुल , कलेज ,हस्पिटल पनि नजिकै रहेको छ।
आवत जावतको लागि यातायातको सुबिधा पनि राम्रो रहेको छ।
बिधुतको ४ फेस लाईन पनि यस प्लटिंगमा रहेको छ।
पैसा नपुगेको अवस्थामा ५०% सम्म Finance मा लिन पनि सक्नु हुन्छ र ६ महिनाकाे भाका पाहुनुहुनेछ।
Location
Map
Video
Amenities
- इन्टरनेट
- कलेज
- पानी
- बिजुली बत्ति
- स्कुल
- हस्पिटल
Gallery





