Call us today: 9842424900

Land For Sale | Sangrola 1 Biga 19 Katha – बिराटचोक

Overview

जग्गाको मुख: ३०, ३१, ३२, ३३
जग्गाको मोडा: उत्तर, दक्षिण, पूर्व, पश्चीम
जग्गाहरु: ८, ९, १०, ११ धुर
बाटो: पिच बाटो
मुल्य रू: १२००००

Description

यस प्लटिंग भित्र ८ धुर देखि ११ धुर सम्मका २० वटा टुक्रा जग्गाहरु रहेका छन्।
यो जग्गा माहेन्द्र राजमाग्ग बाट २.५ कि. मिटर भित्र रहेको छ।

बिजुली बत्ति , पानी, इन्टरनेट सबै सुविधा पुगिसकेको ठाउँमा रहेको यो प्लटिंगमा घर बनाएर बस्नका लागि अत्यन्तै उपयुक्त रहेको छ।

यहाँ देखि स्कुल , कलेज ,हस्पिटल,बार पनि नजिकै रहेको छ।

आवत जावतको लागि यातायातको सुबिधा पनि राम्रो रहेको छ।ष
बिधुतको ४ फेस लाईन पनि यस प्लटिंगमा रहेको छ।

पैसा नपुगेको अवस्थामा ५०% सम्म Finance मा लिन पनि सक्नु हुन्छ र ६ महिनाकाे भाका पाहुनुहुनेछ।

Location

Video

Amenities

  • इन्टरनेट
  • कलेज
  • पानी
  • बिजुली बत्ति
  • स्कुल
  • हस्पिटल

Gallery

Contact

    You might be interested in …