Overview
| जग्गाको मोडा: | उत्तर, पश्चिम, दक्षिण र पूर्व फर्केको। |
|---|---|
| जग्गाहरु: | ८/९/१०धुर देखि ११ धुर सम्म। |
| बाटो: | २० फिट बाटो। |
| मुल्य रू: | ८०,००० हजार देखि १,२००००लाख बीस हजार प्रति धुर। |
Description
✅ बिराटचाेक-बिराटनगर ४ लेन राजमार्गबाट ३०० मि पूर्व।
✅ मुल्य रू : ८०,००० हजार देखि १,२००००लाख बीस हजार प्रति धुर।
यस प्लटिंग भित्र ८ धुर देखि ११ धुर सम्मका ६० वटा टुक्रा जग्गाहरु रहेका छन्।
यो जग्गा बिराटचाेक – बिराटनगर ४ लेन राजमार्ग देखि ३०० मि. पुब रहेको छ।
बिजुली बत्ति , पानी, इन्टरनेट सबै सुविधा पुगिसकेको ठाउँमा रहेको यो प्लटिंगमा घर बनाएर बस्नका लागि अत्यन्तै उपयुक्त रहेको छ।
यहाँ देखि स्कुल , कलेज ,हस्पिटल पनि नजिकै रहेको छ।
आवत जावतको लागि यातायातको सुबिधा पनि राम्रो रहेको छ।ष
बिधुतको ४ फेस लाईन पनि यस प्लटिंगमा रहेको छ।
पैसा नपुगेको अवस्थामा ५०% सम्म Finance मा लिन पनि सक्नु हुन्छ र १२ महिनाकाे भाका पाहुनुहुनेछ।
Location
बिराटचोक - बिराटनगर राजमार्ग ४ लेन रोड देखि ३०० मि. पूर्व रहेको छ।Map
Videos
Amenities
- इन्टरनेट
- कलेज
- पानी
- बिजुली बत्ति
- स्कुल
- हस्पिटल
Useful Data
| Distance from city center: | 1.2 km |
|---|---|
| Distance from hospital: | 500 meters |
| Distance from shopping center: | 200 meters |
| Distance from schools: | 500 meters |
| Distance from bus stop / station: | 300 meters |
Gallery





