Overview
| जग्गाको मुख: | ३२ फुट भन्दा माथी |
|---|---|
| जग्गाको मोडा: | उत्तर फर्केको। |
| जग्गाहरु: | ९:७५ धुर। |
| बाटो: | २० फुट बाटो। |
| मुल्य रू: | २७ लाख। |
Description
बिजुली बत्ति , पानी, इन्टरनेट सबै सुविधा पुगिसकेको ठाउँमा रहेको यो घर बस्नका लागि अत्यन्तै उपयुक्त रहेको छ।
यहाँ देखि स्कुल , कलेज ,हस्पिटल,पनि नजिकै रहेको छ।
आवत जावतको लागि यातायातको सुबिधा पनि राम्रो रहेको छ।
बिधुतको ४ फेस लाईन पनि यस घर रहेको छ।
पैसा नपुगेको अवस्थामा …५०% सम्म Finance मा लिन पनि सक्नु हुन्छ र ५ महिनाकाे भाका पाहुनुहुनेछ।
Location
Video
Video
Amenities
- इन्टरनेट
- कलेज
- पानी
- बिजुली बत्ति
- स्कुल
- हस्पिटल

