Key Property Solution
बिजुली बत्ति , पानी, इन्टरनेट सबै सुविधा पुगिसकेको ठाउँमा रहेको यो प्लटिंगमा घर बनाएर बस्नका लागि अत्यन्तै उपयुक्त रहेको छ।
यहाँ देखि स्कुल , कलेज ,हस्पिटल पनि नजिकै रहेको छ।
आवत जावतको लागि यातायातको सुबिधा पनि राम्रो रहेको छ।ष
बिधुतको ४ फेस लाईन पनि यस प्लटिंगमा रहेको छ।
पैसा नपुगेको अवस्थामा ५०% सम्म Finance मा लिन पनि सक्नु हुन्छ र १२ महिनाकाे भाका पाहुनुहुनेछ।’