Overview
| जग्गाको मुख: | ३० फुट |
|---|---|
| जग्गाको मोडा: | पूर्व, उत्तर, पश्चिम, दक्षिण फर्केको। |
| जग्गाहरु: | ९, ९.५, १०, धुर। |
| बाटो: | २० फुट पेबल्श लगाएको छ। |
| मुल्य रू: | २८०००० देखि ४००००० प्रति धुर। |
Description
यस प्लटिंग भित्र९ धुर देखि ९ धुर देखि १० धुर सम्मका ७० वटा टुक्रा जग्गाहरु रहेका छन्।
यो जग्गा माहेन्द्र राजमाग्ग बाट ३०० मिटर भित्र रहेको छ
बिजुली बत्ति , पानी, इन्टरनेट सबै सुविधा पुगिसकेको ठाउँमा रहेको यो प्लटिंगमा घर बनाएर बस्नका लागि अत्यन्तै उपयुक्त रहेको छ।
यहाँ देखि स्कुल , कलेज ,हस्पिटल पनि नजिकै रहेको छ।
आवत जावतको लागि यातायातको सुबिधा पनि राम्रो रहेको छ।ष
बिधुतको ४ फेस लाईन पनि यस प्लटिंगमा रहेको छ।
Location
Video
Video
Amenities
- इन्टरनेट
- कलेज
- पानी
- बिजुली बत्ति
- स्कुल
- हस्पिटल

