Call us today: 9842424900

बिराटचोक हरैचा बजार -०८ नगरपालिका, माेरङ 15 Kattha | Morang

Overview

जग्गाको मुख: ३० फुट भन्दा माथी
जग्गाको मोडा: उतर, पुब, दक्षिण
जग्गाहरु: ८, 9, 10 धुर
बाटो: पिच
मुल्य रू: ९०००० देखि १३००००

Description

यस प्लटिंग भित्र ८ धुर देखि १० धुर सम्मका ६० वटा टुक्रा जग्गाहरु रहेका छन्।
यो जग्गा महेन्द्र राजमार्ग बाट ४कि. मिटर भित्र रहेको छ।

बिजुली बत्ति , पानी, इन्टरनेट सबै सुविधा पुगिसकेको ठाउँमा रहेको यो प्लटिंगमा घर बनाएर बस्नका लागि अत्यन्तै उपयुक्त रहेको छ।

यहाँ देखि स्कुल , कलेज ,हस्पिटल,बार पनि नजिकै रहेको छ।

आवत जावतको लागि यातायातको सुबिधा पनि राम्रो रहेको छ।ष
बिधुतको ४ फेस लाईन पनि यस प्लटिंगमा रहेको छ।

पैसा नपुगेको अवस्थामा ५०% सम्म Finance मा लिन पनि सक्नु हुन्छ र ६ महिनाकाे भाका पाहुनुहुनेछ।

Location

Video

Amenities

  • इन्टरनेट
  • कलेज
  • पानी
  • बिजुली बत्ति
  • स्कुल
  • हस्पिटल

Gallery

Contact

    You might be interested in …