Call us today: 9842424900

२७ लाख घर | House For Sale In Hairacha Bazaar | Plotting | Biratnagar- हरैचाबजार

house for sale in haraicha bazaar morang biratchowk nepal

Overview

जग्गाको मुख: ३२ फुट भन्दा माथी
जग्गाको मोडा: उत्तर फर्केको।
जग्गाहरु: ९:७५ धुर।
बाटो: २० फुट बाटो।
मुल्य रू: २७ लाख।

Description

बिजुली बत्ति , पानी, इन्टरनेट सबै सुविधा पुगिसकेको ठाउँमा रहेको यो घर बस्नका लागि अत्यन्तै उपयुक्त रहेको छ।

यहाँ देखि स्कुल , कलेज ,हस्पिटल,पनि नजिकै रहेको छ।

आवत जावतको लागि यातायातको सुबिधा पनि राम्रो रहेको छ।
बिधुतको ४ फेस लाईन पनि यस घर रहेको छ।

पैसा नपुगेको अवस्थामा …५०% सम्म Finance मा लिन पनि सक्नु हुन्छ र ५ महिनाकाे भाका पाहुनुहुनेछ।

Location

Video

Video

Amenities

  • इन्टरनेट
  • कलेज
  • पानी
  • बिजुली बत्ति
  • स्कुल
  • हस्पिटल

Gallery

Contact

    You might be interested in …