Call us today: 9842424900

२८०००० देखि ४००००० प्रति धुर – Itahari Bhatbhatani | Land For Sale | Plotting

Overview

जग्गाको मुख: ३० फुट
जग्गाको मोडा: पूर्व, उत्तर, पश्चिम, दक्षिण फर्केको।
जग्गाहरु: ९, ९.५, १०, धुर।
बाटो: २० फुट पेबल्श लगाएको छ।
मुल्य रू: २८०००० देखि ४००००० प्रति धुर।

Description

यस प्लटिंग भित्र९ धुर देखि ९ धुर देखि १० धुर सम्मका ७० वटा टुक्रा जग्गाहरु रहेका छन्।
यो जग्गा माहेन्द्र राजमाग्ग बाट ३०० मिटर भित्र रहेको छ

बिजुली बत्ति , पानी, इन्टरनेट सबै सुविधा पुगिसकेको ठाउँमा रहेको यो प्लटिंगमा घर बनाएर बस्नका लागि अत्यन्तै उपयुक्त रहेको छ।

यहाँ देखि स्कुल , कलेज ,हस्पिटल पनि नजिकै रहेको छ।

आवत जावतको लागि यातायातको सुबिधा पनि राम्रो रहेको छ।ष
बिधुतको ४ फेस लाईन पनि यस प्लटिंगमा रहेको छ।

Location

Video

Video

Amenities

  • इन्टरनेट
  • कलेज
  • पानी
  • बिजुली बत्ति
  • स्कुल
  • हस्पिटल

Gallery

Contact

    You might be interested in …