Call us today: 9842424900

बिराटचाेक सुन्दरहरेेचा -०७ नगरपालिका, माेरङ | Judi School 8 Kattha

Overview

जग्गाको मुख: 31,32,33,34
जग्गाको मोडा: उतर, दक्षीण, पस्चिम
बाटो: पिच,पेबल्स
मुल्य रू: 125000 देखि 140000

Description

यस प्लटिंग भित्र ८ धुर देखि ११ धुर सम्मका २० वटा टुक्रा जग्गाहरु रहेका छन्।
यो जग्गा महेन्द्र राजमार्ग बाट १.५ कि. मिटर भित्र रहेको छ।

बिजुली बत्ति , पानी, इन्टरनेट सबै सुविधा पुगिसकेको ठाउँमा रहेको यो प्लटिंगमा घर बनाएर बस्नका लागि अत्यन्तै उपयुक्त रहेको छ।

यहाँ देखि स्कुल , कलेज ,हस्पिटल,बार पनि नजिकै रहेको छ।

आवत जावतको लागि यातायातको सुबिधा पनि राम्रो रहेको छ।ष
बिधुतको ४ फेस लाईन पनि यस प्लटिंगमा रहेको छ।

पैसा नपुगेको अवस्थामा ५०% सम्म Finance मा लिन पनि सक्नु हुन्छ र ५ महिनाकाे भाका पाहुनुहुनेछ।

Location

Video

Amenities

  • इन्टरनेट
  • कलेज
  • पानी
  • बिजुली बत्ति
  • स्कुल
  • हस्पिटल

Gallery

Contact

    You might be interested in …