Call us today: 9842424900

बिराटचोक | Haricha Plot 2 Biga | Land For Sale In Biratchowk

Overview

जग्गाको मुख: ३० फुट
जग्गाको मोडा: उतर, दक्षिण
जग्गाहरु: ८ ,९.५, १०, ११ धुर
बाटो: २० फुट पेबल्श लगाएको छ
मुल्य रू: रू. ८०००० धुर देखि ११००००

Description

यस प्लटिंग भित्र ९ धुर देखि ११ धुर सम्मका २० वटा टुक्रा जग्गाहरु रहेका छन्।
यो जग्गा माहेन्द्र राजमाग्ग बाट ३ कि. मी . मिटर भित्र रहेको छ।

बिजुली बत्ति , पानी, इन्टरनेट सबै सुविधा पुगिसकेको ठाउँमा रहेको यो प्लटिंगमा घर बनाएर बस्नका लागि अत्यन्तै उपयुक्त रहेको छ।

यहाँ देखि स्कुल , कलेज ,हस्पिटल,बार पनि नजिकै रहेको छ।

आवत जावतको लागि यातायातको सुबिधा पनि राम्रो रहेको छ।ष
बिधुतको ४ फेस लाईन पनि यस प्लटिंगमा रहेको छ।

पैसा नपुगेको अवस्थामा ५०% सम्म Finance मा लिन पनि सक्नु हुन्छ र ६ महिनाकाे भाका पाहुनुहुनेछ।

Location

Video

Video

Amenities

  • इन्टरनेट
  • कलेज
  • पानी
  • बिजुली बत्ति
  • स्कुल
  • हस्पिटल

Gallery

Contact

    You might be interested in …