Call us today: 9842424900

१२०००० धुर देखि १५०००० प्रति धुर – बिराटचोक | Land For Sale Biratchowk | Paln Plotting | Biratnagar

Overview

जग्गाको मुख: ३०, ३१, ३२ फुट
जग्गाको मोडा: उत्तर, दक्षिण फर्केको।
जग्गाहरु: ९,१०,११, धुर।
बाटो: पिच बाटो।
मुल्य रू: २०००० धुर देखि १५०००० प्रति धुर।

Description

यस प्लटिंग भित्र ९ धुर देखि ११ धुर सम्मका ५० वटा टुक्रा जग्गाहरु रहेका छन्।
यो जग्गा माहेन्द्र राजमाग्ग बाट २०० मिटर भित्र रहेको छ

बिजुली बत्ति , पानी, इन्टरनेट सबै सुविधा पुगिसकेको ठाउँमा रहेको यो प्लटिंगमा घर बनाएर बस्नका लागि अत्यन्तै उपयुक्त रहेको छ।

यहाँ देखि स्कुल , कलेज ,हस्पिटल पनि नजिकै रहेको छ।

आवत जावतको लागि यातायातको सुबिधा पनि राम्रो रहेको छ।ष
बिधुतको ४ फेस लाईन पनि यस प्लटिंगमा रहेको छ।

Location

Video

Video

Amenities

  • इन्टरनेट
  • कलेज
  • पानी
  • बिजुली बत्ति
  • स्कुल
  • हस्पिटल

Gallery

Contact

    You might be interested in …

    बिराटचोक – बिराटनगर राजमार्ग ४ लेन रोड ( १५० फुट बाटो) देखि ८००मि. पस्चिम रहेको छ।

    यस प्लटिंग भित्र ८ धुर देखि ११ धुर सम्मका ८० वटा टुक्रा जग्गाहरु रहेका छन्।
    यो जग्गा माहेन्द्र राजमाग्ग बाट २ कि. मिटर भित्र रहेको छ